टुडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ । टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

छिट्टै सरकारलाई पूर्णता दिन्छौँ- प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन् । गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उनले विश्वासको मत लिएसँगै सरकारलाई … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीले बनायाे तीन सदस्यीय कार्यदल

काठमाडौं । एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश … पूरा पढ्नुहोस् »

८३ दिनमै सत्तामा फर्कियो कांग्रेस

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेस ८३ दिनमै सत्तापक्ष बन्न पुगेको छ । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित … पूरा पढ्नुहोस् »

गिरिजा प्रसाद कोइराला को थिए, के गरे ?

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायकका पनि नायक गिरिजाप्रसाद कोइरालाको आज १३औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा … पूरा पढ्नुहोस् »

सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रधानमन्त्रीको प्रतिज्ञा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिने सांसदहरूलाई धन्यवाद ज्ञापन परेका छन् । सोमबार दोस्रो पटक विश्वासको मत लिएको प्रधानमन्त्री प्रचण्डले १७२ सांसदको विश्वास पाएका थिए । विश्वासको … पूरा पढ्नुहोस् »

मलाई प्रधानमन्त्री बनाउ भन्दै बालकोट गएको हैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न खोज्दै बालकोट नगएको बताएका छन् । विश्वासको मतको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मलाई प्रधानमन्त्री बनाउ भन्दै बालकोट … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व प्रधानमन्त्री दाहालको संम्बोधन

काठमाडौँ । विश्वासको मत लिनुपर्व प्रधानमन्त्री प्रचण्डले संम्बोधन सुरु गरेका छन । प्रधानमन्त्री प्रचण्डको भाषणको पूर्ण यस्तो छ : सर्वप्रथम म लोकतान्त्रिक नेपालका महान् शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्याग, … पूरा पढ्नुहोस् »

प्रचण्डसँग भरोसा छैन, विश्वासको मत दिन्नौं : ओली

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको बैठकमा एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

कांग्रेसको निर्णयसँगै सकियो एमाले सत्तामा आउने प्रचार, अब पाँच वर्ष सडकमै

काठमाडौं । आइतबार प्रतिनिधिसभाको सबैभन्दा ठूलो नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने मात्र होइन, सरकारमा सहभागी हुनेसमेत निर्णय गर्यो । कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरू छनोट गर्न मापदण्डसमेत … पूरा पढ्नुहोस् »