उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । … पूरा पढ्नुहोस् »

उपत्यकाका ठूला क्याम्पसमा नेविसंघको वर्चश्व

काठमाडौं । १४ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियनको मतपरिणाम आउने क्रम जारी छ । आइतबार देशभरका क्याम्पसमा एक साथ निर्वाचन भएको थियो । हालसम्म डेढ सयभन्दा बढी क्याम्पसको मत परिणाम … पूरा पढ्नुहोस् »

सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण

काठमाडौं । कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई बेलायती सांसद हाउस अफ कमन्स विरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले संसदीय मामिलालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने बारेमा प्रशिक्षण दिएका … पूरा पढ्नुहोस् »

त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।उनले ८९४ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका … पूरा पढ्नुहोस् »

भावि मार्गचित्र देखाउँदै निर्वाचन वर्षको मैझारो

काठमाडौँ । मुलुकमा यस वर्षका लागि तोकिएका सबै निर्वाचन सकिएर सम्बन्धित तह र पदले नयाँ नेतृत्व पाइसकेको छ । यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनबाट उक्त पदमा रामसहायप्रसाद यादव निर्वाचित … पूरा पढ्नुहोस् »

महतलाई अर्थमन्त्री बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतलाई अर्थमन्त्री बनाइने भएको छ । प्रचण्ड सरकारमा अर्थमन्त्रालय नछाड्ने भएका कारण कांग्रेसले डा. महतलाई अघाडि बढाउने भएको छ । श्रोतका अनुसार … पूरा पढ्नुहोस् »

घनश्याम भुसाल बने एकीकृत समाजवादीको महासचिव

काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय शान्तिनगरमा बसेको केन्द्रीय सचिवालयले घनश्यामलाई महासचिव र महासचिव डा.बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

सत्तापक्षमा बस्ने र प्रचण्ड सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा सतापक्षमा बस्ने निर्णय गरेको छ । आइतबार दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

यस्तो छ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकका चारबुँदे निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । आइतबार बिहान पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठकले सरकारमा जानेसहित चारबुँदे निर्णय गरेको छ । कांग्रेसले आइतबारको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा सत्तापक्षमा बस्ने कांग्रेसको निर्णय, मन्त्रीका लागि क्राइटेरिया बनाउने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको हो । बैठकपछि कांग्रेस … पूरा पढ्नुहोस् »