प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आजको संसद् बैठकदेखि सत्तापक्षमा बस्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । पहिलो अधिवेशनको १४औं बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने छ । आजको … पूरा पढ्नुहोस् »

त्रिविका १३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको छ । तर आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेस सत्ता पक्षमा बस्ला कि प्रतिपक्षमा ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधिसभाको रिक्त … पूरा पढ्नुहोस् »

विशेष अदालतबाट ९ सिमेन्ट उद्योगीले पाए सफाइ

काठमाडौं । विशेष अदालतबाट विभिन्न ९ वटा सिमेन्ट कम्पनीका सञ्चालकले सफाइ पाएका छन् । ९ जना सिमेन्ट उद्योगी र ९ जना कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको … पूरा पढ्नुहोस् »

उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी

काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । यादवको जन्म वि.सं २०१७ … पूरा पढ्नुहोस् »

पश्चिमी वायुको सामान्य प्रभाव, तीन दिन वर्षा हुने

काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका … पूरा पढ्नुहोस् »

३० हजार मत प्राप्त गरी रामसहाय उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी भएका छन् । उनले ३० हजार ३२८ मतभार प्राप्त गरेको जसपाका नेता मनिष सुमनले जानकारी दिए । यादवले संघीयतर्फ एक सय ८४ र प्रदेशतर्फ … पूरा पढ्नुहोस् »

तीन मन्त्रालय लिएर सरकारमा जान्छौँ : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले ३ मन्त्रालय लिएर आफूहरु सरकारमा जाने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले रोजेको मन्त्रालय लिएर आफ्नो दल सरकारमा … पूरा पढ्नुहोस् »

बैंकका कर्मचारीमाथि आक्रमण, दुर्गा प्रसाईंलाई कारवाही गर्न बैंकर्सको माग

काठमाडौं । एनआईसी एसिया बैंकको म्याग्दी जिल्लास्थित शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि … पूरा पढ्नुहोस् »