पुस १० अघिको अवस्थामा फर्किने ओलीले दिएको त्यो सन्देश

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि कांग्रेससँग सहकार्य हुनसक्ने बताएपछि फेरि समीकरण फेरबदल हुन्छ कि भन्ने चासो बढेको छ । आफ्नै अहं र कांग्रेसलाई … पूरा पढ्नुहोस् »

नवनिर्वाचित राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेललाई राष्टपति बनाउनमा प्रचण्डको मुख्य हात

काठमाडौं । रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित गर्न प्रधानमन्त्री प्रचण्डको मुख्य हात रहेको छ । प्रधानमन्त्री प्रचण्डले गत पुस १० गते नेकपा एमालेसंग भएको सहमतिलाई पछिल्लो पटक देशमा राष्ट्रि«य सहमतिको आवश्यकता … पूरा पढ्नुहोस् »

निर्वाचित भएलगत्तै प्रमाणपत्र लिन बानेश्वर पुगे रामचन्द्र

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेल संसद भवन नयाँ बानेश्वर पुगेका छन् । पौडेल एमालेका नेता सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बिहीबार संघीय … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचनको मतगणना सुरु,कस्ले मार्ला बाजी ?

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि … पूरा पढ्नुहोस् »

यस्तो छ राष्ट्रपति निर्वाचनको इतिहास हेर्नुहोस्

काठमाडौं । मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत हुने

काठमाडौं । आज हुन गईरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाईको छ । मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ । … पूरा पढ्नुहोस् »

तेस्रो राष्ट्रपति चुन्न आज मतदान ,बेलुका ७ बजेभित्र मतपरिणाम

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।राष्ट्रपतिको निर्वाचनमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । बैठकले यही फागुन … पूरा पढ्नुहोस् »