संसद विघटन गर्नु संसारभरको अभ्यास हो : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार अप्ठ्यारोमा पर्दा संसद विघटन गर्ने संसारभरको अभ्यास भएको जिकिर गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति घुमाउरो शैलीमा बचाउ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको भन्दै प्रशंसा

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला … पूरा पढ्नुहोस् »

बिहीबार हुने राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी … पूरा पढ्नुहोस् »

अमेरिकाबाट पठाएको पार्सलमा ६.९ किलो गाजा

काठमाडौं । प्रहरीले अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाजा भेटेको छ । एउटा पार्सलमा साडे ४ किलो र अर्को पार्सलमा २.४ किलो बरामद गरेको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले … पूरा पढ्नुहोस् »

राप्रपालाई राष्ट्रपतिको निर्वाचनमा खुल्न आज आचारसंहिताले रोक्ने

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमध्ये अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले राष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने निर्णय गरिसकेका … पूरा पढ्नुहोस् »

अझै पनि रविको टाउकोमाथि दोहोरो राहदानी कसुरको तरबार कायमै

काठमाडौं । सर्वोच्च अदालतले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । फैसलाको पूर्णपाठमा रविको नेपाली नागरिकता रद्द भएकाले प्रतिनिधिसभा सदस्य पद खारेज … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक पक्राउ

काठमाडौं । प्रहरीले व्यवसायी दुर्गा प्रसाईंले बनाएको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापालाई भरतपुरबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट उनलाई नियन्त्रणमा … पूरा पढ्नुहोस् »

मुलुकले भोलि तेस्रो राष्ट्रपति पाउँदै, गठबन्धनलाई सुविधाजनक मतभार

काठमाडौं । मुलुकले भोलि बिहीबार चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धनबाट कांग्रेस नेतासमेत रहेका पूर्वसभामुख रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा … पूरा पढ्नुहोस् »

किन बिहानै बालुवाटार पुगे विप्लव र प्रकाण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो … पूरा पढ्नुहोस् »

नेपाली नागरिक नभएका व्यक्तिलाई दल खोल्ने र चुनाव लड्ने अधिकार हुँदैन ःसर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । फैसलाको पूर्णपाठमा प्रक्रिया पूरा नगरेका व्यक्ति अनागरिक भइहाल्ने अवस्था नरहेको उल्लेख छ । त्यस … पूरा पढ्नुहोस् »