दुई महिनामै प्रचण्ड र ओलीबीच सम्बन्ध विच्छेद

काठमाडौं । जन्मदिनकै दिन एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सरप्राइज गिफ्ट’ दिने भएका छन् । त्यो गिफ्ट भनेको अहिलेको सत्तागठबन्धन भत्काएर पुरानै पाँचदलीय … पूरा पढ्नुहोस् »

सरकारका दुई महिना : सङ्कटबाट सुधारको यात्रा

काठमाडौं । प्रसिद्ध वैज्ञानिक, साहित्यकार एवं भारतका पूर्वप्रधानमन्त्री डा अब्दुल कलामको भाषामा ‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ । बरु सपना त्यो हो जसले निदाउनै दिँदैन ।’ २०७९ मङ्सिरमा सम्पन्न … पूरा पढ्नुहोस् »

माधव नेपाल पुगे देउवा निवास

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेताहरुलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । बुधबार दिउँसो अध्यक्ष नेपालसँगै महासचिव बेदुराम भूसाल र सचिवालय सदस्य घनश्याम … पूरा पढ्नुहोस् »

आफ्नो अडानबाट टसमस भएनन् प्रचण्ड र ओली, अब फागुन १३ गतेकै पर्खाइ

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच बुधबार झन्डै दुई घन्टा … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा फरार सांसद लक्ष्मी कोइरी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । जहाँ फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ । उनी निलम्बनमा नपरेका कारण … पूरा पढ्नुहोस् »

बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारमा यी दुई नेताको भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको … पूरा पढ्नुहोस् »

माधवको नाम राष्ट्रपतिमा आएपछि एकीकृत समाजवादीमा बबन्डर

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको भन्ने चर्चाले अहिले एकीकृत समाजवादी र एमाले दुवै दलमा बबन्डर मच्चिएको छ । एमालेको एउटा पक्षले ओलीले माधवलाई पार्टी … पूरा पढ्नुहोस् »

डा.सन्दुक रुइतले पाए प्रतिष्ठित ‘इशा अवार्ड’

काठमाडौं । बहराइन सरकारबाट प्रतिष्ठित इशा अवार्डबाट डा. सन्दुक रुइत सम्मानित भएका छन् । बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले उक्त अवार्डबाट सम्मानित गरेका हुन् । १ … पूरा पढ्नुहोस् »

यसपटकको राष्ट्रपति निर्वाचनमा ८८१ जना मतदाताको नामावली समावेश

काठमाडौं । राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नामावली समावेश गरेको छ । प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र … पूरा पढ्नुहोस् »