राष्ट्रपतिमा आफ्नो उम्मेदवारीबारे मैले र पार्टीले केही सोचेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारीबारे आफू र पार्टीले कुनै निर्णय गरिनसकेको बताएका छन् । देउखुरीमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रपतिको उम्मेदवारबारे … पूरा पढ्नुहोस् »

तपाईँ ढुक्क हुनुस् राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारले जित्छ : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन् । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »

मनोनयनको दिन नजिकिँदै जाँदा मुलुकको राजनीतिक राष्ट्रपति निर्वाचनकै वरिपरि

काठमाडौं । अहिले देशको राजनीति नै राष्ट्रपति निर्वाचनको वरिपरि घुमिरहेको छ । दलहरु दिनरात नभनी छलफलमा जुटिरहेका छन् । सबैको ध्यान आफूले भनेकै व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्नेमा केन्द्रित छ । … पूरा पढ्नुहोस् »

कांग्रेसलाई रोक्न एमालेको ‘ट्रमकार्ड’ माधव नेपाल, प्रचण्डले आत्मघाती खेल खेल्लान् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको राष्ट्रपति बनाउन नसक्ने भनेर सन्देश दिएपछि अहिले केपी ओलीले ‘ट्रमकार्ड’ माधव नेपाल फ्याँकेका छन् । ओलीकै आग्रहमा बुधबार राति भैरहवामा सभामुख देवराज घिमिरे, … पूरा पढ्नुहोस् »

टर्कीमा अर्को शक्तिशाली भूकम्प

काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »

माओवादीमा राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहमतिमै राष्ट्रपति, सबैसँग कुरा गरेर मिलाउने काम प्रचण्डको : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष माधव नेपालले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनु पर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेटवार्ता गरी बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई … पूरा पढ्नुहोस् »

कांग्रेस नेतालाई राष्ट्रपतिको वचन, पुरानै गठबन्धन बन्ने पक्का

काठमाडौं । वर्तमान नेपालको राजनीतिमा राष्ट्रपतिको विषयले चर्चा पाएको छ । विगत केही दिन अघि देखि राष्ट्रपतिका विषयमा विभिन्न राजनीतिक विश्लेषहहरुले पनि फरक –फरक मत दिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले … पूरा पढ्नुहोस् »

राष्ट्रपति एमालेले जिते सत्ता ओलीको हातमा पुग्ने

काठमाडौं । माओवादी केन्द्रमा सुरुबाटै यो वर्तमान सत्ता समीकरणलाई लिएर तीव्र ध्रुवीकरण थियो । वर्षमान पुनलगायतको प्रयासमा बनेको यो गठबन्धनप्रति शक्ति बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेलहरू खुसी थिएनन् । त्यसकारण … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा एमाले राष्ट्रिय सहमतिमा नआए कांग्रेससँग गठबन्धनको विकल्प छैन ः मातृका यादव

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा पार्टीले राष्ट्रिय सहमतिका लागि अधिकतम प्रयास गर्ने बताएका छन्। सत्ता साझेदार नेकपा एमाले पनि राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा उभिनुपर्ने तर्क … पूरा पढ्नुहोस् »