राष्ट्रपतिबारे निर्णयका लागी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाण्डौं । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ । फागुन … पूरा पढ्नुहोस् »

बरिष्ठ चिकित्सक, संघर्षशील ब्यक्तित्व तथा पूर्ब मन्त्री डा. मथुरा श्रेष्ठको निधन

काठमाडौं । देशका एक प्रतिष्ठित नागरिक संघर्षशील अगुवा ब्यक्तित्व एवं पूर्व स्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको काठमाण्डौ स्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा सोमबार बिहान सवा ४ बजे उहाँको निधन भएको हो … पूरा पढ्नुहोस् »

सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै

काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो । सडक निर्माण भएको २५ वर्षपछि … पूरा पढ्नुहोस् »

सत्तारुढ गठबन्धनको भर छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था सिर्जना हुने बताएका छन् । अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण … पूरा पढ्नुहोस् »

पूर्व राजा शाहमाथि ओलीको टिप्पणी- दुई/चार जना देख्यो कि पूर्वराजालाई पुरानो झल्कोले जोस्याउँछ

विराटनगर । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहमा पुरानै धङधङी देखिएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा कांग्रेस र माओवादी केन्द्रका नेताहरूको एउटै बोली

काठमाडौं । केही समययता नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूको बोली समान देखिएको छ । कांग्रेस नेताहरू वर्तमान सत्ता समीकरण केही दिनमै परिवतर्न हुने बताइरहेका छन् । माओवादी नेताहरू भने … पूरा पढ्नुहोस् »

राष्ट्रपतिका लागि ‘राष्ट्रिय सहमति’ नै दाहालको अडान

काठमाडौं । राष्ट्रपति चयन गर्न फागुन २५ गते हुने चुनावका लागि १३ गते मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि अब एक हप्ताको समय पनि छैन । तर, दलहरुबीचमा कुनै … पूरा पढ्नुहोस् »

बसपार्कमा लुटपाट, तोडफोड र आगजनी गर्ने ४० जनामाथि अनुसन्धान सुरू

काठमाण्डौं । फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ। यातायात मजदुरका नाममा प्रहरीका दुईवटा … पूरा पढ्नुहोस् »

नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा ३ विकेटले पराजित गरेको छ । … पूरा पढ्नुहोस् »

प्रजातन्त्र दिवस ३ दिनसम्म मनाउन सरकारको परिपत्र

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय … पूरा पढ्नुहोस् »