रास्वपाभित्रै रविविरोधी नेता बढ्दै, गणेश कार्कीपछि अरनिको पाण्डे

काठमाडौं । स्थापनाको आठ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेविरोधीको संख्या बढ्न थालेको छ । रविको आफूलाई केन्द्रमा राख्ने, कसैको कुरा नसुन्ने प्रवृत्तिकै कारण रास्वपामा असन्तुष्टि बढ्दै गएको छ … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा रावललाई विश्वासको मत नदिने भएपछि कांग्रेसले बढायो सक्रियता

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएपछि नेपाली कांग्रेसका नेताहरुले सक्रियता बढाएका छन् । मुख्यमन्त्री रावलले बिहीबार साँझसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको … पूरा पढ्नुहोस् »

पार्टी एकीकरण प्रस्ताव : प्रचण्ड र विप्लव कति नजिक?

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको नीति पारित गरेसँगै पूर्वमाओवादीहरूबीच एकीकरणको चर्चा बढेको हो। हालै बसेको उक्त पार्टीको बैठकले पारित गरेको निर्णयमा … पूरा पढ्नुहोस् »

क्यान इन्फोटेकमा अवलोकनकर्ताहरुको भीड

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मङ्लबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड लागेको छ । मेलामा एकसय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्युटर, माउस, किबोर्ड, तथा टेलिभिजन … पूरा पढ्नुहोस् »

एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिका लागि नेकपा एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई मत नदिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउँने भन्नेमा दलभित्र किचलो ?

काठमाडौं । राष्ट्रपति चयनका लागि एक महिनाको मात्र समय बाँकी छ । तर, राजनीतिक दलहरुले अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफलसम्म गरेका छैनन् । सत्ता गठबन्धन दलबीच नेकपा एमालेले राष्ट्रपतिमा … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी मंगलबार उद्घाटन गरेकी हुन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका … पूरा पढ्नुहोस् »

दैनिक बालुवाटार धाउँछन् ओली, परिणाम हात लाग्यो शून्य

काठमाडौं । केही दिनयता एमाले अध्यक्ष केपी ओलीको दैनिकी बालुवाटार धाउने बनेको छ । दुई वर्षअघि नेकपाकालीन सरकारका पालामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दैनिकी प्रधानमन्त्री निवास बालुवाटार धाउने … पूरा पढ्नुहोस् »

मिडियाले कुनै व्यक्ति र दल विशेषलाई निशाना बनाउन खोज्नुहुन्न : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने बताए । उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन … पूरा पढ्नुहोस् »

शेखर कोइराला भन्छन् : राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार जिताउँछौं, सरकारमा भने जाँदैनौं

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन्। अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने दाबी उनको छ। … पूरा पढ्नुहोस् »