डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली

काठमाडौं । सरकार गठन भएको दुुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा ५ मन्त्रालय रिक्त हुन पुगेको छ । सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँड … पूरा पढ्नुहोस् »

कांग्रेस प्रतिपक्षमै बसेर खबरदारी गर्छ, सरकारमा जाँदैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका … पूरा पढ्नुहोस् »

नेपालका तेस्रो राष्ट्रपतिमा पूर्व सभामुख दमननाथ ढुंगानाको नाम

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनको चर्चामा देशको राजनीति केन्द्रित हुँदै गएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन २५ गतेको दिन निर्धारण गरिसकेको छ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन … पूरा पढ्नुहोस् »

सत्ताको खेलबाट किन बाहिरिएन कांग्रेस ?

काठमाडौं । संसद्‌मा ठूलो पार्टी भएर पनि सरकारबाट बाहिरिएको नेपाली कांग्रेस सत्ताको खेलबाट भने बाहिरिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सत्ताको खेलमा सहभागी कांग्रेसले माओवादीसँग सम्बन्ध सुधारेर … पूरा पढ्नुहोस् »

रास्वपाका ३ मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उक्त पार्टीका २ मन्त्री र १ राज्यमन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । आइतबार बिहानै बसेको रास्वपाको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय … पूरा पढ्नुहोस् »

सञ्चारकर्मी तथा सञ्चार प्रतिष्ठानमा अप्रिय घटना भए लामिछाने र रास्वपा जिम्मेवार ः पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आइतबार गरिएको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही … पूरा पढ्नुहोस् »

चितवन २ मा उपनिर्वाचन गर्नुपर्दैन ः उमेश श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछाने सांसद पद खारेज भए पनि चितवन–२ मा उपनिर्वाचन गर्न आवश्यक नभएको बताएका छन् । सो क्षेत्रबाट ४९ हजार २६४ मत … पूरा पढ्नुहोस् »

रास्वपा बाहिरिएपनि प्रचण्ड नेतृत्वको सरकार सुरक्षित

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति … पूरा पढ्नुहोस् »

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको … पूरा पढ्नुहोस् »