‘नेताहरु गफ मात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छौं तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ’

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले मुलुक भयानक आर्थिक सङ्कटर्फ … पूरा पढ्नुहोस् »

विधिपूर्वक पूजा लगाई, रात्रिमा जागराम बसी, आजबाट श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानीको व्रत सुरु … पूरा पढ्नुहोस् »

गृह लफडाले ‘गृहयुद्ध’, राष्ट्रपति निर्वाचनसम्म इंगेज गराउने ओली रणनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने विषयले गठबन्धनमा किचलो भएको छ । नागरिकता विवादमा सांसद पद खारेज भए पनि रवि गृहमन्त्री हुनैपर्ने … पूरा पढ्नुहोस् »

रास्वपाको निर्णायक बैठक बस्नुअघि प्रधानमन्त्रीसँग रविको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेका रास्वपाका सभापति लामिछानेले आइतबार बिहान बालुवाटार पुगेर … पूरा पढ्नुहोस् »

एमालेकै उम्मेदवारलाई राष्ट्रपति चुने संवैधानिक अभ्यास ठूलो अप्ठेरो र दुर्घटनामा जान्छ ः गगन थापा

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका गरेका छन् । विगतमा संविधानले नचिनेपनि राष्ट्रपति कार्यकारी बन्न खोजेको देखिएको … पूरा पढ्नुहोस् »

गठबन्धनभित्र खटपट सुरू भइसक्यो ः नेपाल

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरू भइसकेको बताएका छन्। ललितपुरको बालकुमारीमा जारी पाँचौ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले गठबन्धनभित्र खटपट सुरू भएको बताएका … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबारे माओवादी केन्द्रले राष्ट्रपतिबारे सकेसम्म राष्ट्रिय सहमति, नभए विचार मिल्नेसँग सहकार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी … पूरा पढ्नुहोस् »

बिपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार भाेलि टुंग्याउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन । कांग्रेसको आह्वानमा आज संसदमा प्रतिपक्षको भुमिकामा रहेका दलका नेताहरु सिंहदरवारस्थित संसदीय … पूरा पढ्नुहोस् »

देउवा प्रधानमन्त्री बन्ने दाउमा कि राष्ट्रपति बन्ने तयारीमा ?

काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति’ भन्न थालेपछि नेपाली कांग्रेस हौसिएको देखिन्छ । किन कि माओवादी नेताहरूले ‘राष्ट्रिय सहमति’ भने पनि त्यो ‘कांग्रेसलाई राष्ट्रपति दिऊँ’ भन्ने … पूरा पढ्नुहोस् »

पार्टीभित्रै विवाद उत्पन्न भएपछि रवि चिसै पानीले नुहाउन बाध्य, सरकार छाड्न नहुने दबाब

काठमाडौं । गृह मन्त्रालयको लफडामा परेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचेखुचेको छवि पनि ध्वस्त पार्न उद्यत देखिएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतले सांसदको पद खारेर भएपछि उनी … पूरा पढ्नुहोस् »