ललितपुरमा नक्कली मदिरा बनाउने कारखाना भेटियो,तीन जना पक्राउ

ललितपुरमा । ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । … पूरा पढ्नुहोस् »

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला … पूरा पढ्नुहोस् »

नवलपरासीको समग्र विकासका लागि सांसद विनोद चौधरीले १५ वटा गौरवका आयोजना प्रस्ताव

नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीले जिल्लाकै समग्र विकासका लागि १५ वटा गौरवका आयोजना प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद चौधरीले प्रतिनिधिसभा निर्वाचनका दौरान … पूरा पढ्नुहोस् »

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अभिनेत्री एलिजा गौतमलाई पार्टीमा प्रबेश गराएकी छिन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको निर्वाचन सारेमा मुलुकमा अनिस्ट हुन्छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन सार्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्ने क्रम्मा नेता कोइरालाले आगामी फाल्गुण … पूरा पढ्नुहोस् »

रविको स्थानमा उपनिर्वाचनबाट पदपूर्ति गर्छौं ः निर्वाचन आयोग

काठमाडौं । नागरिकता विवादमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका रवि लामिछानेको सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले उनको पद नरहने फैसला सुनाएको हो । सांसद … पूरा पढ्नुहोस् »

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता … पूरा पढ्नुहोस् »

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताए । पर्वतको कुश्मा नगरपालिका-११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको … पूरा पढ्नुहोस् »

नयाँ विप्रेषण विनियमावली जारी (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विप्रेषण नियमावली जारी गरेको छ । यसअघि प्रचलनमा रहेको ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’लाई खारेज गरेर ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको बहस समाप्त, आजै सर्वोच्चले निर्णय दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । गृहमन्त्री लामिछानेको नागरिकता विवादमाथिको रिटमा सुनुवाइ सकिएको हो । संवैधानिक इजलासमा रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित … पूरा पढ्नुहोस् »