लोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत् लोक गायक पौडेलको अल्पायूमै भएको दुःखद् निधनप्रति … पूरा पढ्नुहोस् »

किन भारत लगिँदै थियो एक सय एक राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र

काठमाडौँ । नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ । उक्त राहदानी र … पूरा पढ्नुहोस् »

शिक्षामन्त्रीको पुत्ला अनेरास्ववियूले जलायो

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णयका कारण शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेका … पूरा पढ्नुहोस् »

रवि लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदै

काठमाडौँ । नागरिकताको विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा वर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमाथिको रिटको सुनवाइ आज पनि हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि … पूरा पढ्नुहोस् »

केपी ओलीबाट सहमति पालना भएन ,अहिले नै कांग्रेस वा एमालेको राष्ट्रपति भन्ने अवस्था चाहिँ छैन ःप्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका … पूरा पढ्नुहोस् »

प्रचण्ड सरकार तासको महल हो ः महर

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस सत्ताको खेलमा लाग्न नहुने बताएका छन् । कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनमा नेता महरले अहिलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई टिममा फर्काउने विषयमा नेपालको कानुन निर्णायक बन्ने : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने छलफलमा रहेको बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपालको … पूरा पढ्नुहोस् »

निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताए । नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास … पूरा पढ्नुहोस् »