राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत : प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन् ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन् ।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताए । श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, … पूरा पढ्नुहोस् »
काठमाडौं । स्वार्थै स्वार्थमा बनेको सातदलीय गठबन्धनका दलहरूले एकअर्कामाथि आरोप प्रत्यारोप लगाउन थालेका छन् । उनीहरूबीच आपसी सदभावसमेत देखिन छाडेको छ । एमाले अध्यक्ष केपी ओलीको लहडमा बनेको यो सरकार … पूरा पढ्नुहोस् »
काठमाडौं । आइएमई समूहले ५ अर्ब रुपैयाँ पुँजी लगानी हुने नयाँ कम्पनी दर्ता गराएको छ । समूहले सडक पूर्वाधारमा समेत लगानी गर्ने उदेश्य राखेर उद्योग विभागमा वान क्यापिटल होल्डिङ्ग्स प्रालि … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा खुद नाफा २८.४४ प्रतिशत बढेर २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत … पूरा पढ्नुहोस् »
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य रहेको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा हालै गठित सरकारले भ्रष्टाचारविरुद्ध गरेको प्रतिबद्धताले पारदर्शी समाज निर्माणमा … पूरा पढ्नुहोस् »
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयको ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री दाहालले आफू मातहतका कार्यालयको … पूरा पढ्नुहोस् »
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, … पूरा पढ्नुहोस् »
काठमाडौँ । सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ जारी रहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल … पूरा पढ्नुहोस् »
काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) … पूरा पढ्नुहोस् »