गृहमन्त्री लामिछानेले भने– आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौं, म दोषी छु

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् । नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले … पूरा पढ्नुहोस् »

कानुनमन्त्रीलाई कारबाही गरे हामी सरकार छाड्छौंः राप्रपा महामन्त्री

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले आफ्नो पार्टी कसैको डर, धाक र धम्कीसँग नडराउने बताएका छन् । ‘हामी संघीयता र गणतन्त्र विरोधी नै हौं त नबोलेर … पूरा पढ्नुहोस् »

बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही हुन्छ

काठमाडौँ । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ । पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले … पूरा पढ्नुहोस् »

आत्मदाहको प्रयास गर्ने आचार्यको उपचारका क्रममा मृत्यु

काठमाडौं । बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजदेखि अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतमा आज बुधबारदेखि अन्तिम सुनुवाइ हुदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहेको वा नरहेको भन्ने बारेको विवाद … पूरा पढ्नुहोस् »

साना कर्जामा पनि समस्या देखिन थाल्यो ः बैंकर

काठमाण्डौं । नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको चालु आर्थिक वर्षको ६ महिना अवधिमा बैंकिङ क्षेत्रको अवस्था विषयक अन्तर्क्रियामा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको साना कर्जाको किस्ता असुलीमा पनि समस्या … पूरा पढ्नुहोस् »

सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीमा आउन वामदेव गौतमलाई माधव नेपालको प्रस्ताव

काठमाडौ । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह … पूरा पढ्नुहोस् »

केही समयभित्रै भ्रष्टाचारविरुद्ध जनआन्दोलन हुने र त्यसले व्यवस्थालाई नै चुनौती दिने

काठमाडौं । नयाँ सरकार गठन भएको मंगलबार एक महिना पुगेको छ । एक महिनाअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर यो एक महिनाको अवधिमा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिबारे कांग्रेसमा आन्तरिक छलफलले तिव्रता पाउदैँ

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर छलफलमा तिव्रता दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिका सन्दर्भमा आन्तरिक छलफललाई तीव्रता दिएका हुन । कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात … पूरा पढ्नुहोस् »