संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिनेछ प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डसित छलफल गर्न ओली मंगलबार बालुवाटार पुगेका … पूरा पढ्नुहोस् »

झापाको चिया बगानमा युवक–युवती मृत फेला

झापाको कचनकवल गाउँपालिका–४, केचनामा रहेको चिया बगानको सिरिसको रुखमा झुन्डिएको अवस्थामा मंगलबार युवक–युवती मृत भेटिएका छन् ।स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँ एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई … पूरा पढ्नुहोस् »

अलराउण्डर आदिल अन्सारी , पूर्वक्रिकेटर महबुब आलम र नाम नखुलेका थप एक जना पक्राउ

काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को … पूरा पढ्नुहोस् »

समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको … पूरा पढ्नुहोस् »

हिजो के भयो त्यो म हेर्दिन, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री … पूरा पढ्नुहोस् »

स्वतन्त्र पार्टीले तोक्यो समिति र विभागको संयोजक,कस्को भागमा के पर्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानअनुसार विभिन्न समिति र विभागहरूका संयोजक तोकेको छ ।केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको बैठकले समिति र विभागमा प्रमुख र सदस्य मनोनीत गर्ने … पूरा पढ्नुहोस् »

पार्टी एकताका लागि प्रचण्ड र उपेन्द्रको तानातानमा माधव नेपाल

काठमाडौं । पाँचदलीय कांग्रेसको गठबन्धन टुटेर नयाँ गठबन्धन बनेसँगै अहिले विभिन्न दल एकता र सहकार्यका लागि जुटेका छन् । मंसिर ४ गतेको निर्वाचनबाट प्राप्त नतिजा सन्तोषजनक नआएपछि अहिले माओवादी केन्द्र, … पूरा पढ्नुहोस् »

अमेरिकाको लस एञ्जल्समा गोली चल्दा १० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको लस एञ्जल्समा बन्दुकधारीको गोली प्रहारबाट कम्तिमा पनि १० जनाको मृत्यु भएको छ । चिनियाँ नयाँ वर्षको अवसरमा मोन्टेरे पार्क क्षेत्रमा भएको एउटा मनोरञ्जनात्मक कार्यक्रमा गोली चलेको हो … पूरा पढ्नुहोस् »