कांग्रेसले संविधानको रक्षाका लागि राष्ट्रपतिमा उम्मेदवारी दिने प्रदिप पौडेलको दावी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको संविधान जोगाउनका लागि भएपनि कांग्रेसले राष्ट्रपतिमा आफ्नो उम्मेदवार दिने बताएका छन् । कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आज … पूरा पढ्नुहोस् »

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताए । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको कला, संस्कृति … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसमेत एमालेकै पोल्टामा पुगे प्रचण्डको राजनीति उठ्नै नसक्ने गरी थेचारिने

काठमाडौं । विगतमा प्रधानमन्त्रीले जे चाह्यो, राजनीतिक कोर्ष पनि त्यसैअनुसार चल्थ्यो । तर अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही गर्नै नसक्ने गरी निरीह बन्दै गएका छन् । सभामुख र उपसभामुख … पूरा पढ्नुहोस् »

विश्वासको मत प्रधानमन्त्रीलाई दिएर गल्ती गरेको शेखर कोइरालाको दावी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् । संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत … पूरा पढ्नुहोस् »

राष्ट्रपति निर्वाचन फागुन २० पछि सार्ने तयारी

काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २० पछि सार्ने तयारी भएको छ । संवैधानिक व्यवस्थाअनुसार माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हो । तर नयाँ निर्वाचित राष्ट्रपतिको व्यवस्थापन र पुरानोको बिदाइमा समस्या … पूरा पढ्नुहोस् »

सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ … पूरा पढ्नुहोस् »

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ । उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो । कर्तब्यज्यान मुद्दामा … पूरा पढ्नुहोस् »

सफा श्वास फेर्दै बहस गर्न पाए कति जाति हुन्थ्यो होला ?

काठमाडौँ । तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफैँ बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनुहुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको बाटो र टोलका … पूरा पढ्नुहोस् »

आज माघे औँसी : त्रिवेणी धाममा नेपाल तथा भारतका हजारौँ भक्तजनको घुइँचो

काठमाडौँ । माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन् । माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ । भारतको विहार, उत्तर … पूरा पढ्नुहोस् »

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाए । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा … पूरा पढ्नुहोस् »