एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट … पूरा पढ्नुहोस् »

उपसभामुखमा मुक्तालाई मत दिन कांग्रेसको ‘ह्विप’

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा आफ्नो उमेदवार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तापक्षीय उमेदवार इन्दिरा रानाको विपक्षमा र आफ्नो … पूरा पढ्नुहोस् »

‘दलित हक अधिकारका लागि बनेका कानुन कार्यान्वयन हुनुपर्छ’

काठमाडौँ । दलित हक अधिकारका लागि बनेका कानुन कार्यान्वयन हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा दलित हक अधिकार कार्यान्वयनको अवस्थाबारे भएको छलफलमा … पूरा पढ्नुहोस् »

बोल्ने एउटा र व्यवहार अर्को गर्नु हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष कोपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताए । नेकपा (एमाले)को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई … पूरा पढ्नुहोस् »

कांग्रेसबाट उपसभामुखमा मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका … पूरा पढ्नुहोस् »

प्रदेश सरकार गठन त भयो, मन्त्रीमा भागबन्डा कहिले मिल्ला ?

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिले मुख्यमन्त्रीको भागबन्डा मिलाएर सातै प्रदेशमा सरकार गठन भएको छ । तर प्रदेशका मन्त्रालयको भागबन्डा र मन्त्री बन्ने व्यक्तिको टुंगो पनि शीर्ष तहबाटै हुनुपर्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् सम्पूर्ण अंगदान गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला … पूरा पढ्नुहोस् »

क्वालालाम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन

काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ । नेपाल एयरलाइन्सको आरए … पूरा पढ्नुहोस् »

चोभारको कार दुर्घटनामा बेपत्ता युवकको शव भेटियो

काठमाडौं । चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव प्रहरीले दुई दिनपछि फेला पारेको छ । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खस्दा राजकुमार … पूरा पढ्नुहोस् »

महिलाको पोल्टामा ६ वटा मन्त्रालय, अझै पुगेन ३३ प्रतिशत

काठमाडौं । २३ सदस्यीय मन्त्रिमण्डलमा ६ वटा मन्त्रालय महिलाको भागमा परे । यो सहभागितालाई आधार मान्दा मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत देखिएको छ । प्रधानमन्त्री प्रचण्ड नेत्तृत्व सरकारमा सत्तारुढ दलहरूमध्ये … पूरा पढ्नुहोस् »