१० करोड लगानीमा वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु

काठमाडौं । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर क्याथल्याव शुभारम्भ गरेका … पूरा पढ्नुहोस् »

एक सय ६७ मत प्राप्त गर्दै सभामुखमा एमालेका घिमिरे निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त … पूरा पढ्नुहोस् »

राष्ट्रपति र सभामुख, एमालेले पाउँदा दुर्घटना हुने कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै सरकार बाहिर भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुख र शीतल निवासको लक्ष्यसहित … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा शून्य समय : हवाई यातायातलाई सुरक्षित बनाउन माग

काठमाडौँ । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक : सभामुखको निर्वाचनका लागि प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा … पूरा पढ्नुहोस् »

‘हवाई सुरक्षाप्रति सरकार गम्भीर छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले पोखरा विमानस्थल … पूरा पढ्नुहोस् »

सभामुख र राष्ट्रपतिको पद कसलाई दिनेबारे दलहरुबीच त्रिकोणात्मक संघर्ष

काठमाडौं । राज्य सञ्चालनमा महत्त्वपूर्ण मानिने राष्ट्रपति र सभामुख पदका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच त्रिकोणात्मक संघर्षको स्थिति देखापरेको छ … पूरा पढ्नुहोस् »

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने विश्वप्रकाश शर्माकाे दावी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । आज (बुधबार) संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् … पूरा पढ्नुहोस् »

सूचना प्रविधिलाई नागरिकको सहज पहुँचमा पुर्‍याउनु मेरो प्रथामिकताः मन्त्री शर्मा

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई नागरिकको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथ … पूरा पढ्नुहोस् »

सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् । सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ । न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् … पूरा पढ्नुहोस् »