सभामुखमा एमालेका घिमिरेको मनोनयन दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन … पूरा पढ्नुहोस् »

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

काठमाडौँ । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ । सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा … पूरा पढ्नुहोस् »

देउवालाई भेट्न धुम्बाराही पुगे माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरुको भेट देउवा निवास धुम्बाराहीमा भएको हो । … पूरा पढ्नुहोस् »

डा.सन्दूक रूइतले इसा अबार्ड सहीत १३ करोड पुरस्कार पाउने

काठमाडौं । नेपालका आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाएका छन् । खाडी क्षेत्रको देश बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि … पूरा पढ्नुहोस् »

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठकमा कांग्रेसको प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी

काठमाडौ । नेपाली कांग्रेसले सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठकमा गएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा … पूरा पढ्नुहोस् »

२३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेपछि नयाँ मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ । पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले माघ ३ गते (आज) दोस्रो … पूरा पढ्नुहोस् »

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत पुस … पूरा पढ्नुहोस् »

“राम राम राम म उहिले फोक्लेन्डको लडाइँमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थेँ”

काठमाडौँ । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भुइँ तहबाट राज्यको उच्च निकायका पुग्ने थोरै भोजपुरेमध्येको एक छन् । नेकपा (माओवादी केन्द्र)का नेता किराती पछिल्ला तीनवटा निर्वाचनमा लगातार … पूरा पढ्नुहोस् »

२३ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज पाच दलका १२ मन्त्री र तीन राज्यमन्त्रीलाई समेट्दै २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् । योसँगै प्रचण्ड … पूरा पढ्नुहोस् »