शोक बिदाको समयमा प्रधानमन्त्री र गृहमन्त्री कुर्सीको भागबन्डामा, ओलीको घरमा भने भोज

काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाए । जसमा १५ जना विदेशी र बाँकी नेपाली छन् । आन्तरिकतर्फ अहिलेसम्मकै सबैभन्दा धेरै मानवीय क्षति भएको … पूरा पढ्नुहोस् »

यी हुन् आज नियुक्त हुने १२ मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरी नवनियुक्त मन्त्रीहरुले सपथ लिने कार्यक्रम समेत तय भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट ३, नेकपा एमालेबाट ४, … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको टेलिफोन सेवा देशभर नै अवरुद्ध

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा देशभर नैअबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको … पूरा पढ्नुहोस् »

‘सरकारको आयुबारे शङ्का गर्नुपर्ने ठाउँ छैन’

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारसहितका विभिन्न विषयमा निर्णय गर्न आज साँझ सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । आज बालकोटस्थित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली … पूरा पढ्नुहोस् »

आले भन्छन्- ढुङ्गा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ

काठमाडौँ । आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्नुहुन्छ कुमार आले । तनहुँको बन्दीपुरमा जन्मनुभएका उहाँ परिवारसहित १० वर्षदेखि यही … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को विस्तार आजै टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताए । भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठक सार्ने ओलीको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँगको भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठक सार्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री दाहालले मंगलबारका लागि सर्वदलीय बैठक राखेका छन् । … पूरा पढ्नुहोस् »

विमान दुर्घटना : आज महत्वका साथ विभिन्न कोणबाट समाचार ‘कभरेज’

काठमाडौँ । आइतबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यो दुर्घटना मुलुकको सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटनासमेत मानिएको छ … पूरा पढ्नुहोस् »

नेपालमा हुने त्रिकोणात्मक शृंखला फागुन २ देखि

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालका लागि सातौं त्रिकोणात्मक शृंखलाको खेलतालिका सार्वजनिक भएको छ । नेपाल, नामिविया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला त्रिवि क्रिकेट मैदानमा फागुन २ देखि … पूरा पढ्नुहोस् »

फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार … पूरा पढ्नुहोस् »