विमान दुर्घटना : पाँच सदस्यीय जाँच आयोग गठन

काठमाडौँ । सरकारले पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको … पूरा पढ्नुहोस् »

विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

काठमाडौँ । सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान … पूरा पढ्नुहोस् »

यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार ६८ जना यात्रुको नाम

काठमाडौँ । पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान … पूरा पढ्नुहोस् »

यती एयरलाइन्स दुर्घटना : ३२ जनाको शव निकालियो

काठमाडौँ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा अहिले सम्म ३२ जनाको शव निकालिएको छ । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० … पूरा पढ्नुहोस् »

६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटना

काठमाडौँ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका … पूरा पढ्नुहोस् »

देवघाटमा भक्तजनको भीड, आजबाट दिन लामो र रात छोटो हुँदै जाने

काठमाडौँ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि भक्तजन आउने क्रम सुरु भएको छ । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा बाँसको लिङ्गो … पूरा पढ्नुहोस् »

आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व धुमधामका साथ मनाइँदै

काठमाडौँ । आज माघे सङ्क्रान्ति अर्थात् नरहरि पर्व सुदूरपश्चिममा प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी कागलाई बोलाएर सेलरोटी दिएर सुदूरपश्चिममा नरहरि पर्व मनाउने प्रचलन रहिआएको छ । शास्त्री जनार्जन … पूरा पढ्नुहोस् »

सुमेरु अस्पतालमा वर्षमान पुनको उपचार सुरु

काठमाडौँ । माओवादी केन्द्रका नेता एवं सांसद वर्षमान पुन माघी पर्वको सन्दर्भमा रोल्पा पुगेका पुन अस्वस्थ भएपछि हेलिकोप्टर मार्फत उनलाई काठमाडौँ ल्याइएको थियो । ललितपुरको सुमेरु हस्पिटलमा उनको उपचार सुरु … पूरा पढ्नुहोस् »

क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ ः राष्ट्रपति भण्डारी

कठमाण्डौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४, उग्रचण्डीनालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका १० अवतारसहित परम्पिता चतुरानन् ब्रह्माजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रह्मपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र … पूरा पढ्नुहोस् »

राष्ट्रपति र सभामुख पदका विषयमा कांग्रेससँग छलफल हुन्छ ः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन् । सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा … पूरा पढ्नुहोस् »