नेपालीले विदेशमा लगानी गरेको पाइए कारबाही गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्न कडाइ गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नेपालमा बसोबार गर्ने व्यक्तिले कुनै पनि … पूरा पढ्नुहोस् »

सातवटै प्रदेशमा महिला र जनजाति मुख्यमन्त्री नबन्नुको कारण के ?

काठमाडौं । सातवटा प्रदेशका मुख्यमन्त्रीको चयन समावेशी हुन नसकेको भन्दै टिप्पणी भइरहँदा सत्ता साझेदार दलका एक जना नेताले पार्टीहरूको नेतृत्वले वरिष्ठतालाई आधार मानेर नियुक्ति गरेकाले यस्तो परिस्थिति आएको बताएका छन् … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको … पूरा पढ्नुहोस् »

देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको सार्वजनिक गरिएको रिपोर्टमा मुद्रास्फीति ७.३८ प्रतिशत रहेको … पूरा पढ्नुहोस् »

लप्सेफेदीका स्थानीय र प्राधिकरणबीच वार्ता हुँदै

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा वार्तामा बोलाएको छ। नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो … पूरा पढ्नुहोस् »

विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता गर्दैन ः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् । शुक्रबार काठमाडौंका सोह्रखुट्टे, पानीपोखरी … पूरा पढ्नुहोस् »

नर्भिक अस्पतालले शनिबार कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत शनिबार पहिलो पटक कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा प्रदान गर्ने भएको छ । अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तरगत यो समस्या भएकाहरुले निःशुल्क … पूरा पढ्नुहोस् »

सन्दीपलाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा … पूरा पढ्नुहोस् »

प्रतिपक्षी को, कांग्रेसको हैसियत के ?

काठमाडौं । सरकारलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसको प्रमुख प्रतिपक्षीको हैसियत के हुन्छ भन्नेमा विवाद देखिएको छ । सरकारलाई विश्वासको मत दिएर आफू प्रतिपक्षीमै बस्ने घोषणा कांग्रेसले गरेको भए पनि … पूरा पढ्नुहोस् »

सातवटै प्रदेशमा बन्यो सरकार, सबै प्रदेशमा कांग्रेस प्रतिपक्षमा

काठमाडौँ । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका छन् । यसअघि नै प्रदेश नम्बर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री … पूरा पढ्नुहोस् »