विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता गर्दैन ः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् । शुक्रबार काठमाडौंका सोह्रखुट्टे, पानीपोखरी … पूरा पढ्नुहोस् »