आर्थिक समृद्धिको यात्रामा आरम्भको बिन्दु यही हुन सक्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सुशासन दिएर भ्रष्टाचार नियन्त्रणका लागि कठोर हुनुपर्ने बताएका छन् । उनले आफूले आर्थिक समृद्धिको यात्राको कल्पना गरेको भन्दै यसलाई पुरा गर्ने बताए । … पूरा पढ्नुहोस् »

















