पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँने

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । … पूरा पढ्नुहोस् »

मलेसियामा बन्धक बनाइएका १३ जनाको उद्धार

काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना आज स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा … पूरा पढ्नुहोस् »

समृद्धि प्राप्त गर्नु साझा लक्ष्य हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रतिनिधिसभाबाट जनताले अपेक्षा गरेअनुसार काम गर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यो प्रतिनिधिसभाबाट जनताले धेरै अपेक्षा गरेको समेत … पूरा पढ्नुहोस् »

१४ महिने कार्यकालमा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले के गरे ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पाण्डेले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका कामको … पूरा पढ्नुहोस् »

बागमतीमा जमरकट्टेल र गण्डकीमा अधिकारी आज मुख्यमन्त्री बन्दै

काठमाडौं । बागमती र गण्डकी प्रदेशले आज (सोमबार) नयाँ मुख्यमन्त्री पाउने भएको छ । ती दुई प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तको सम्भावना छ । ती प्रदेशमा आज अपराह्न ४ बजेभित्र … पूरा पढ्नुहोस् »

अर्थतन्त्रका सबै समस्या समाधान हुने गरी काम भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ अघि बढेको बताएका छन् । उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वयमा अर्थतन्त्रमा देखिएका सबै समस्या समाधान … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री र सभामुख कहाँ, कसले लिने सत्ता साझेदारभित्र लगभग सहमति

काठमाण्डौं । सत्ता साझेदार ७ दलभित्र प्रदेश सरकारको मुख्यमन्त्री कहाँ कुन पार्टीले लिने र सभामुख कसले लिने भन्नेबारे लगभग सहमति भएको छ। बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा प्रदेश सरकारबारे छलफल … पूरा पढ्नुहोस् »

सर्वोच्च बारको अध्यक्षमा अधिवक्ता निरौला विजयी

काठमाडौं । सर्वोच्च बार एसोसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयन लागि भएको चुनावमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । उनले दुई सय ८९ मत … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको पहिलो बैठक आज

काठमाडौं । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । गएको निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभा सदस्यको … पूरा पढ्नुहोस् »