शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा छात्राको मृत्युपछि सिरहामा तनाव

काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा छात्राले पानी माग्दा शिक्षिकाले सिसा सफा गर्न प्रयोग गरिने स्प्रिट दिइन् । शिक्षिकाले दिएको स्प्रिट पिउँदा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार आजदेखि

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि हुने भएको छ । यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार हुन लागेका हुन् । … पूरा पढ्नुहोस् »

आयल निगमले इन्धनको मूल्य घटायो,ग्याँसको यथावत

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको छ । अब पेट्रोल लिटरको १ सय ७५ तथा … पूरा पढ्नुहोस् »

नेपाल टी २० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको प्रारम्भिक निष्कर्ष

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्रारम्भिक निष्कर्ष निकालेको छ । ९ पुसदेखि … पूरा पढ्नुहोस् »

अर्थतन्त्रमा चुनौती थपिएको छ ःराष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादन वृद्धि गर्न नसकिंदा अर्थतन्त्रमा चुनौती थपिएको बताएकी छन् । आइतबार परिसंघको तेस्रो साधारणसभालई सम्बोधन गर्दै राष्ट्रपछि भण्डारीले अर्तथन्त्रमा देखिएको तरलता संकुचनसहित बाह्य क्षेत्रमा … पूरा पढ्नुहोस् »

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । ‘हामीले प्रतिपक्षी बेञ्चमा … पूरा पढ्नुहोस् »

माधव नेपालको पार्टी प्रतिपक्षमै बस्ने

काठमाडौं । संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च सत्तापक्ष वा प्रतिपक्षमा बस्ने भनेर सोधेको छ । दलहरुले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिएको छ … पूरा पढ्नुहोस् »

हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

काठमाण्डौं । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।झापा … पूरा पढ्नुहोस् »

बाबुराम र प्रचण्ड एउटै पार्टीमा

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बीच पार्टी एकताको तयारी भएको छ । पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन एमाले सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही पुस २६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन एमाले सांसदहरुलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभामा निर्वाचित आफ्ना … पूरा पढ्नुहोस् »