नेपालको गुनासो : प्रचण्डले एकीकृत समाजवादीलाई बेवास्था गरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैलाई आफ्नो शक्ति बलियो भएको भ्रम परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले कसको शक्ति बलियो, कसको शक्ति कमजोर चुनावको … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका … पूरा पढ्नुहोस् »

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ

काठमाडौँ । सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान … पूरा पढ्नुहोस् »

दाइजोसम्बन्धी मुद्दामा डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा

काठमाडौं ।  नेहा चौधरीको दाइजोसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतले उनका पति डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले शुक्रबार पंकजलाई थुनामा राख्न आदेश दिएको हो … पूरा पढ्नुहोस् »

रविको नागरिकता मुद्दा पूर्ण सुनुवाइका लागि ११ माघमा पेशी

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तर रिटलाई अग्राधिकार दिएर लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन योग्यता रहे नरहेको भन्ने … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको गति बढ्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताए । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

संसदमा चुनौतीपूर्ण अवस्था, कसरी अघि बढ्ला ?

काठमाडौं । मंसिर ४ को चुनावबाट निर्वाचित नयाँ संसद्‌को अधिवेशन पुस २५ मा सुरु हुँदै छ । अघिल्लो संसद्‌ले प्रभावकारी रूपमा काम गर्न नसक्दा नयाँ संसद्‌माथि भार थपिएको छ । … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति देउवाले गरे राप्रपालाई प्रधानमन्त्रीको अफर

काठमाडौं । सत्ता गठबन्धन भत्काउन नेपाली कांग्रेस सकृय भएको छ । यसका लागि कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई प्रधानमन्त्रीसहित एक मुख्यमन्त्रीको अफर गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको … पूरा पढ्नुहोस् »

अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

काठमाडौं । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा.रामप्रसाद घिमिरे आएका छन् । … पूरा पढ्नुहोस् »

देउवा र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्‍यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता भएको छ । बिहीबार बिहान १० बजे देउवालाई भेट्न यादव उनको निवास धुम्बाराही पुगेका … पूरा पढ्नुहोस् »