महत्वपूर्ण विषयमा छलफल नगरी प्रमुख प्रतिपक्षी दललाई निषेध गर्न खोजेकोमा देउवासँग ओलीको आपत्ति

काठमाडौं । निर्वाचनको मिति घोषणा, बेपत्ता पारिएका व्यक्ति तथा सत्यनिरुपण आयोग, नागरिकता विधेयकलगायतका विषयमा वर्तमान गठबन्धन सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग कुनै सरसल्लाह गरेन । एक वर्षअघिको नेकपाको विवाद, एमाले … पूरा पढ्नुहोस् »

मेयर बालेन साहको नेतृत्वमा काठमाडौं मल अगाडिको पसलहरू भत्काइयो हेर्नुहोस् (फोटो)

काठमाडौं । महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ । रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन … पूरा पढ्नुहोस् »

अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृत्तिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताए । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौँ उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित … पूरा पढ्नुहोस् »

नागरिकता बिद्येयकमा एमालेले भोटको राजनीति गर्न खोज्यो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन । भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने … पूरा पढ्नुहोस् »

सरकारको १६ बुँदे निर्णय : उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गरिएको छ । ‘देशको आर्थिक अवस्था … पूरा पढ्नुहोस् »

नेपाल बन्दको दिन काठमाडौं उपत्यकामा सामान्य प्रभाव, हेर्नुहोस् (फोटो)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ । … पूरा पढ्नुहोस् »

द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस् सिष्टम’ ले काम गर्दैन, सङ्क्रमणकालीन न्याय नै चाहिन्छ : कानुनमन्त्री

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले कुनै पनि मुलुकमा द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस सिष्टम’ले काम नगर्ने भएकाले सङ्क्रमणकालीन न्याय प्रणाली नै आवश्यक हुने बताए । प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै : बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको आज बिहान १० बजे बस्ने बैठकमा कानुन, … पूरा पढ्नुहोस् »

यस्तो गरेमा आजको दिन शुभ रहने छ, हेर्नुहोस् आफ्नो राशिफल

आजको पात्रोः आज ७ भदौं, २०७९, मंगलबार । तद्नुसार अगष्ट महिनाको २३ तारिक २०२२ । भाद्रकृष्णपक्ष एकादशी, आज एकादशी व्रत हो । आजको एकादशीलाई अजा एकादशी भनिन्छ । एकादशी तिथि … पूरा पढ्नुहोस् »

निर्वाचन सामग्री छपाइका लागि छापाखाना सूचीकृतको आह्वानप्रति मुद्रण महासंघको आपत्ति

काठमाडौं । निर्वाचन सामग्री छपाइका लागि छापाखानाहरूलाई सूचीकृत हुन निर्वाचन आयोगले गरेको आह्वानप्रति नेपाल मुद्रण उद्योग महासंघले आपत्ति जनाएको छ ।  सोमबार प्रमुख निर्वाचन आयुक्तलाई ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले आम छापाखाना व्यवसायीहरूको … पूरा पढ्नुहोस् »