गृह प्रशासनले पूर्ण आधुनिक प्रविधि सज्जित आपराध नियन्त्रणका नयाँ योजना ल्यायो    

काठमाडौँ /  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार गठन भएको ठिक एक वर्ष पूरा भएको छ । सरकारले एक वर्षमा विगतमा अपनाइएका राम्रा कार्ययोजनालाई निरन्तरता दिँदै आवश्यकताका आधारमा नयाँ … पूरा पढ्नुहोस् »

कांग्रेसको प्रस्तावित वरीयता मस्यौदा १२०औँमा क्रियाशील सदस्य (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा पर्ने देखिन्छन् । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय … पूरा पढ्नुहोस् »

सभामुखख सापकोटाले गरे पाँँचवटा विधेकय प्रमाणीकरण

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न मितिमा पारित भएको पाँचवटा विधेयक प्रमाणित गरेका छन् । विभिन्न मितिमा राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेका पाँँचवटा विधेयकलाई सभामुख सापकोटाले मंगलबार प्रमाणीकरण गरेका … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र एनआरएनए प्रतिनिधि मण्डलबीच भेटघाट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधि मण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटघाट गरेको छ । भेटघाटमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्रि केसीलगायतका प्रतिनिधिले सरकारले … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा विशेष समय

काठमाडौँ । सांसद जीतेन्द्रनारायण देवले वर्तमान सरकारले ल्याएको अर्थनीति सही भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले सरकारको अर्थनीतिकै आधारमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले … पूरा पढ्नुहोस् »

बैठकमा कांग्रेस नेता शेखरले गरे सभापति देउवाको आलोचना (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेता कोइरालाले लिखित सम्बोधन गरेका थिए … पूरा पढ्नुहोस् »

फेरी बढ्यो सङ्क्रमण, एकै दिन १६८ सङ्क्रमित थपिए

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हिजो असार २६ गते १२१ मा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या … पूरा पढ्नुहोस् »

बेग्लै जनसङ्ख्या मन्त्रालय बनाउन आग्रह

काठमाडौँ । राष्ट्रियसभाका सदस्य डा. विमला राई पौडेलले जनसङ्ख्या जनशक्ति व्यवस्थापनसम्बन्धी बेग्लै मन्त्रालय स्थापना गर्न आग्रह गरेका छन् । विश्व जनसङ्ख्या दिवस २०२२ का अवसरमा त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय … पूरा पढ्नुहोस् »

नेपालमाथि घनश्याम भुसालको आरोप- १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिए

काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् । नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप भुसालको छ । भुसालले सामाजिक … पूरा पढ्नुहोस् »

चुनावअघि कसैसँग पार्टी एकता हुँदैन : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला … पूरा पढ्नुहोस् »