फुटपाथमा व्यापार गर्न दिने नीति छैन : कामपा

काठमाडौँ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा दुई विधेयक पेश

काठमाडौँ । राष्ट्रियसभामा दुई विधेयक पेश गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य घातक … पूरा पढ्नुहोस् »

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजिनामा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको बजेट … पूरा पढ्नुहोस् »

कांग्रेसका नेताहरुबाटै अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई दबाब

काठमाडौं । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएको अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गरी कारबाही गर्न नेपाली कांग्रेसका नेताहरूले दबाब बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन … पूरा पढ्नुहोस् »

तुरुन्त अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिउन, दिदैन्न भने बर्खास्त गर

काठमाडौँ । चाहे राष्ट्र बैंकका गभर्नरसंगको विषय होस चाहे बजेट निर्मार्ण गर्दा बाहिरी ब्याक्ती प्रायोग गरेको सवालमा होस केही महिनायता गलत कदमका कारणले अधिक चर्चामा रहनुभएका अर्थमन्त्री जनार्दन शर्मा फेरि … पूरा पढ्नुहोस् »

रामेछापको बस दुर्घटना फोटो सहित हेर्नुहोस्

काठमाडौँ । रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना … पूरा पढ्नुहोस् »

रामेछाप बस दुर्घटना : नौ जनाको मृत्यु, २३ घाइते

काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा … पूरा पढ्नुहोस् »

उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू बिच पक्ष, विपक्ष, विभाजित प्रस्ताव

काठमाडौं । उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, … पूरा पढ्नुहोस् »

दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर दिन प्रस्ताव

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »