अपराजित यात्रा कायम राख्दै अर्जेन्टिना समूह विजेता
काठमाडौं । विश्वकपमा आफ्नो अपराजित यात्रा कायमै राख्दै अर्जेन्टिना समूह जी को विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३-१ ले पराजित गर्यो । अर्जेन्टिनाका लागि गिभानको … पूरा पढ्नुहोस् »
















