अब स्थानीय तहले एक वर्षभित्र जग्गाको वर्गीकरण गर्नुपर्ने

काठमाडौं । स्थानीय तहले एक वर्षभित्र जग्गाको वर्गीकरण गरिसक्नु पर्ने भएको छ । भू–उपयोग नियमावली–२०८० अनुसार एक वषभित्र जग्गाको वर्गीकरण गरिसक्नु पर्ने भएको हो । सम्बन्धित स्थानीय तहले निर्धारण गरेको … पूरा पढ्नुहोस् »