आइसिएफसि फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्नो बीसौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९।८०को मुनाफाबाट चुक्ता पू“जीको ६।५५ नगद लाभांशदिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । … पूरा पढ्नुहोस् »