आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ – डा. कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् । आफ्नै सम्पर्क कार्यालयमा पत्रकारहरूसँग भेटघाट गरेका कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरूको प्रचार … पूरा पढ्नुहोस् »
















