आज एकैदिन ५५ सयले बढेर हालसम्मकै महँगो बन्यो सुन
काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च बिन्दुमा पुगेको छ । मंगलबार (पुस ८) एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार … पूरा पढ्नुहोस् »
















