आज संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज (सोमबार) संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे बस्ने कार्यसूची थियो । बैठकमा हालसम्मको बेरुजु, फर्छ्योटको अवस्था, समस्या … पूरा पढ्नुहोस् »

















