आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँ

काठमाण्डौं । नेपाली बजारमा आज सुन, चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज तोलामा चार हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल … पूरा पढ्नुहोस् »