आज १५०१ औँ मोहम्मद जयन्ती मनाइँदै

काठमाण्डौं । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को १५०१ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई इस्लाम धर्मका अन्तिम सन्देष्टा … पूरा पढ्नुहोस् »