आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ उत्साहजनक सहभागितासाथ सम्पन्न
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा किसान, कृषि उद्यमी, विद्यार्थी, व्यवसायी तथा नीतिनिर्माताको उत्साहजनक सहभागिता … पूरा पढ्नुहोस् »


















