आयोगले कसैलाई ब्ल्याक लिष्टमा पारेको पनि छैन : निर्वाचन आयोग
काठमाण्डौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भनेर प्रकाशित प्रसारित समाचार सत्य नभएको बताएको छ … पूरा पढ्नुहोस् »
















