एसबिआई बैंकको डीसीईओ र सीएफओको जिम्मेवारी पंडालाई, आलमले दिए राजीनामा
काठमाडौं । नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा राजेश कुमार पंडा नियुक्त भएका छन् । असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले भारतीय स्टेट बैंकको तर्फबाट आएका पंडालाई … पूरा पढ्नुहोस् »

















