इजरायलबाट फर्किएका विद्यार्थीको सन्देश– धन्यवाद सरकार !
काठमाडौं । इजरायलको युद्धमा फसेका २५३ जना नेपाली विद्यार्थी जब उनीहरू विमानस्थलबाट बाहिररहेका थिए, उनीहरूको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो । आफन्तहरू भावुक बनिरहेका थिए, खुसीका आँसु बर्साइरहेका थिए । उनीहरूमध्ये … पूरा पढ्नुहोस् »

















