इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौँ । इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन नेपाली राजदूतावासले आग्रह गरेको छ । इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति पुगिरहेको अवस्थामा इजरायलस्थित नेपाली राजदूतावासले सुरक्षित रहन आग्रह गरेको हो । … पूरा पढ्नुहोस् »