इप्पानद्वारा ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’को स्वागत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा २०८१ पुस १६ गते नेपाल सरकारको मन्त्रिपरिषद्ले पारित गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ … पूरा पढ्नुहोस् »