नर्वेको उत्कृष्ट सुरुवात, इराक ४–१ गोलले पराजित
नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्यो । नर्वेको जितका लागि स्टार … पूरा पढ्नुहोस् »
















