वातावरण दिवसमा कुमारी बैंकको पहल, इलाममा ३०० बिरुवा रोपियो
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग … पूरा पढ्नुहोस् »
















