इसेवा र सिटिजन्स बैंकको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागी स्वावलम्बन कर्जा’ सुरु
काठमाण्डौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो सुविधामार्फत योग्य अपाङ्गता … पूरा पढ्नुहोस् »

















