उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

हेटौंडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव सम्बन्धित ठेगानासम्म पुर्‍याउन लाग्ने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित … पूरा पढ्नुहोस् »