उद्यमीसँग बालेनले भने– जस्तोसुकै सहयोग गर्न तयार छु
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी … पूरा पढ्नुहोस् »

















